अन्य कर्जा शीर्षक

ऋणको प्रकार

मध्यम

ऋण प्रवाह

 सञ्चालक समितिको निर्णयको आधारमा आवश्यकता अनुसार थप अन्य शीर्षक बनाई ऋण लगानी गर्न सकिने
प्रावधान रहेनछ ।

वित्तिय प्रतिबन्धः

विगत २ वर्षको लागि ऋणात्मक खुद नाफा र/वा नेट वर्थ भएका उद्योगहरू (असामान्य परिस्थिति भएमा त्यसको
मूल्याङ्कन गरी कर्जा प्रवाह गर्न सकिने)
 अन्य बैंक र वित्तीय संस्थाको डिफल्टर ऋणको पुनर्कर्जा ।
 नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सहकारी विभागले प्रतिबन्ध लगाएका उद्योगहरूमा वित्त ।
 स्थापनाको दुई बर्ष वा सो भन्दा कम भएमा ऋणात्मक तर सञ्चालनमा आएका खुद नाफामा जानसक्ने सम्भावना
भएका र धितो र कर्जा तिर्ने अन्य स्रोत उचित देखिएमा कर्जा प्रवाह गर्न सकिने छ ।