स्वदेशी उद्यमी ऋण (उद्योग ऋण)कृषि तथा पशुपालन ऋण (कृषिजन्य उत्पादन र कृषि उद्योग समेत)
ऋणको प्रकार
१. आवधिक/रिभल्विङ्ग(चक्रीय)/ओ.डि. ऋण
२. दीर्घकालिन ऋण
योग्यता
यो ऋण व्यक्तिगत किसान र/वा कृषि क्षेत्रमा प्रत्यक्ष संलग्न कृषि फर्म वा उद्योगहरूलाई प्रदान गर्न सकिन्छ । फर्म वा
उद्योगहरूको हकमा कानूनी रूपमा दर्ता भई व्यवसाय सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनुपर्नेछ ।
आवश्यक कागजातहरू
यो ऋण लिनका लागि चाहिने कागजहरू यस संस्थाको ऋण व्यवस्थापन कार्यविधि २०७९ अनुसार हुनेछ ।
ऋण रकम
ऋणको अधिकतम रकम रु. २,००,००,०००÷ (अक्षरुपी दुई करोड रुपैयाँ मात्र) वा सञ्चालक समितिको निर्णय अनुसार
हुनेछ ।
समय अवधि
ऋणको अधिकतम अवधि ओभरड्राफ्ट कर्जाको हकमा नवीकरण हुन सक्ने गरी एक वर्षको हुनेछ र निश्चित अवधि ऋणको
हकमा ऋणको अवधि एक वर्षभन्दा बढी र सदस्यको आवश्यकता र परियोजनाको प्रकृतिअनुसार ७ वर्षसम्मको हुनेछ । तर,
ट्रयाक्टर र कृषि मेशिनरी तथा औजारको हकमा कर्जाको अधिकतम अवधि प्रवाह भएको मितिबाट ५ वर्षसम्मको हुन्छ ।
ब्याजदरः
यो संस्थाद्वारा समय समयमा प्रकाशित दर हुनेछ ।
शुल्कहरूः
सेवा शुल्क, पूर्व भुक्तानी शुल्क र अन्य सबै लागू हुने शुल्कहरू संस्थाको क्त्ऋ ९कतबलमबचम तबचषा या अजबचनभक० नीति
अनुसार हुनेछ ।
ऋण प्रवाह
ऋण प्रस्ताव अनुमोदन, सबै सुरक्षा सम्बन्धी कागजातहरू पूरा भएपछि र चेक लिस्टको कार्यान्वयनपछि ऋण प्रवाह गरिनेछ
।
असुली
कार्यशील पूँजी प्रकृतिको ऋणको हकमा मासिक वा त्रैमासिक आधारमा ब्याज तिर्न सकिन्छ र निश्चित अवधिको ऋणको
हकमा साँवा र ब्याज भ्ःक्ष् ९ भ्त्रगबतभम ःयलतजथि क्ष्लकतबििmभलत० को आधारमा भुक्तानी गर्न सकिन्छ ।
बीमा
आवेदकलेँःख्९ँबष्च ःबचपभत ख्बगिभ० को हदसम्म धितो राखिएको भवनको सधैं बीमा गरिएको छ भनी सहकारीको हित
सहितको विस्तृत बीमा नीति, नीतिहरूमा विधिवत रूपमा अनुमोदन गरिएको छ भनी सुनिश्चित गर्नुपर्छ ।
धितो
यो ऋण लिनका लागि चाहिने धितोयस संस्थाको ऋण व्यवस्थापन कार्यविधि २०७९ अनुसार हुनेछ ।