घर जग्गा खरिद तथा विकास ऋण

ऋणको प्रकार

मध्यम र दीर्घकालीन ऋण

योग्यता

यो ऋण जग्गा सम्पत्ति खरिदमा संलग्न व्यक्तिगत ग्राहकहरू वा जग्गाको प्लटिङ्ग र अन्य प्रयोग जस्ता घर जग्गा व्यवसायमा
संलग्न दर्ता फर्महरूलाई प्रदान गर्न सकिन्छ ।

आवश्यक कागजातहरू

यो ऋण लिनका लागि चाहिने कागजहरू यस संस्थाको ऋण व्यवस्थापन कार्यविधि २०७९ अनुसार हुनेछ ।

ऋण रकम

ऋणको अधिकतम रकम एकल बाध्यकारी सीमा (क्ष्लनभि ःझदभच ीष्mष्त) सम्म वा सञ्चालक समितिको निर्णय अनुसार
हुनेछ ।

ब्याजदरः

यो संस्थाद्वारा समय समयमा प्रकाशित दर हुनेछ ।

शुल्कहरूः

सेवा शुल्क, पूर्व भुक्तानी शुल्क र अन्य सबै लागू हुने शुल्कहरू संस्थाको क्त्ऋ नीति अनुसार हुनेछ ।

समय अवधि

ऋणको अधिकतम अवधि ओभरड्राफ्ट कर्जाको हकमा नवीकरण हुन सक्ने गरी एक वर्षको हुनेछ र निश्चित अवधि ऋणको
हकमा ऋणको अवधि एक वर्षभन्दा बढी र सदस्यको आवश्यकता र परियोजनाको प्रकृतिअनुसार १५ वर्षसम्मको हुनेछ ।

ऋण प्रवाह

ऋण सम्झौताको नियम र शर्तहरू अनुसार पूर्ण प्रवाह ।

असुली

कार्यशील पूँजी प्रकृतिको ऋणको हकमा मासिक वा त्रैमासिक आधारमा ब्याज तिर्न सकिन्छ र निश्चित अवधिको ऋणको
हकमा साँवा र ब्याज भ्ःक्ष् को आधारमा भुक्तानी गर्न सकिन्छ ।

बीमा

आवेदकलेँःख् को हदसम्म धितो राखिएको भवनको सधैं बीमा गरिएको छ भनी सहकारीको हित सहितको विस्तृत बीमा नीति, नीतिहरूमा विधिवत रूपमा अनुमोदन गरिएको छ भनी सुनिश्चित गर्नुपर्छ ।

धितो

यो ऋण लिनका लागि चाहिने धितोयस संस्थाको ऋण व्यवस्थापन कार्यविधि २०७९ अनुसार हुनेछ ।