व्यवसायिक कर्जा (व्यापार ऋण)

ऋणको प्रकार

मध्यम र दीर्घकालीन ऋण

ऋणको उद्देश्य

आर्थिक सहायता प्रदान गर्न र महिलाहरूलाई आफ्नै व्यवसाय सुरु गर्न प्रोत्साहित गर्न ।

आवश्यक कागजातहरू

यो ऋण लिनका लागि चाहिने कागजहरु यस संस्थाको ऋण व्यवस्थापन कार्यविधि २०७९ अनुसार हुनेछ ।

ऋण रकम

रु. १५,००,०००।– सम्म वा सञ्चालक समितिको निर्णय अनुसार हुनेछ ।

ब्याजदरः

यो संस्थाद्वारा समय समयमा प्रकाशित दर हुनेछ ।

शुल्कहरूः

सेवा शुल्क, पूर्व भुक्तानी शुल्क र अन्य सबै लागू हुने शुल्कहरू संस्थाको क्त्ऋ नीति अनुसार हुनेछ ।

ब्याज अनुदानः

सञ्चालक समितिले निर्धारित गरे अनुसार हुनेछ ।

समय अवधि

ऋणको अधिकतम अवधि ओभरड्राफ्ट कर्जाको हकमा नवीकरण हुन सक्ने गरी एक वर्षको हुनेछ र निश्चित अवधि ऋणको
हकमा ऋणको अवधि एक वर्षभन्दा बढी र सदस्यकोआवश्यकता र परियोजनाको प्रकृतिअनुसार ५ वर्षसम्मको हुनेछ ।

ऋण प्रवाह

ऋण सम्झौताको नियम र शर्तहरू अनुसार पूर्ण प्रवाह ।

असुली

कार्यशील पूँजी प्रकृतिको ऋणको हकमा मासिक वा त्रैमासिक आधारमा ब्याज तिर्न सकिन्छ र निश्चित अवधिको ऋणको
हकमा साँवा र ब्याज भ्ःक्ष् को आधारमा भुक्तानी गर्न सकिन्छ ।

धितो

यो ऋण रु. १५,००,०००।– सम्म कुनै धितो बिना शेयर सदस्य तथा सञ्चालक समितिको सिफारिसमा सञ्चालक समितिको
स्वीकृतिमा प्रदान गर्न सकिन्छ ।